Logo

बैंक / बिमा /शेयर

नेपाल पुनर्बिमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्र थापा नियुक्त


GDP नेपाल
   १३ जेष्ठ २०८१, आइतबार


काठमाडौँ । नेपाल पुनर्बिमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुरेन्द्र थापा नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि थापालाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

निवर्तमान सिइओ शंकर रायमाझीको कार्यकाल सकिएपछि रिक्त रहेको पदमा सञ्चालक समितिले थापालाई नियुक्त गरेको हो ।

प्रकाशित : १३ जेष्ठ २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह