Logo

बैंक / बिमा /शेयर

नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   २१ जेष्ठ २०८१, सोमबार


काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा आएको छ ।

कम्पनीले ७ हजार ३१२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

यसमा कम्पनीका विद्यमान संस्थापक सेयरधनी, अन्य व्यक्ति तथा संस्थाहरूले १० दिनभित्र आवेदन पेश गर्न सक्नेछन् । आवेदन कम्पनीको केन्द्रिय कार्यालय काभ्रेपलाञ्चोकमा पेश गर्नुपर्नेछ ।

प्रकाशित : २१ जेष्ठ २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह