Logo

बिजनेस होम

टाटा टियागोको ‘नाउ अर नेभर’ अफर सार्वजनिक, स्टक गाडी पुरानै मूल्यमा खरीद गर्न सकिने


GDP नेपाल
   ६ असार २०८१, बुधबार


काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ‘नाउ अर नेभर’ अफर ल्याएको छ।

यस अफर अन्तर्गत सिमित स्टक गाडी पुरानै मूल्यमा खरीद गर्न सकिनेछ। आगामी आर्थिक वर्षको बजेटमा करका दर बढाएका कारण गाडीको मूल्य बढेको छ।

त्यस्तै, पुरानो गाडीको मूल्यांकन र टेस्ट ड्राइभको सुविधा रहेको कम्पनीले जनाएको छ। यसका साथै आकर्षक एक्सचेन्ज बोनस, अटोप्लस इन्स्योरेन्स, दुई वर्षको सवारी कर र एक्सेसरिज रहेका छन्।

यो योजना असार ६ र ७ गते देशभरका टाटा मोटर्सको सबै शोरुममा लागू हुनेछ।

प्रकाशित : ६ असार २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह