Logo

विकास / पूर्वाधार

मुग्लिङ-नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालन


GDP नेपाल
   १३ असार २०८१, बुधबार


चितवन । मुग्लिङ-नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बुधबार दिउँसो पश्चिम जलबिरेमा ढुंगा खस्दा सडक अवरुद्ध भएको हो ।

पहिरो खुलाउन लोडर मेसिन जलबिरेतर्फ गएको बताउँदै कार्यालयले हाल एकतर्फी सडक सञ्चालन भइरहेको जनाएको छ ।

प्रकाशित : १३ असार २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह