Logo

बैंक / बिमा /शेयर

नेशनल लाइफ इन्स्योरेन्सको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   १७ असार २०८१, आइतबार


काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा आएको छ । इन्स्योरेन्सले २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौं आवेदन दिनुपर्नेछ ।

तोकिएको समयमा संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित : १७ असार २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह