Logo

मुख्य समाचार

सेयर बजार राताम्मे, २५ अंकले घट्यो नेप्से


GDP नेपाल
   २८ पुस २०८१, आइतबार


काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से २५.४१ अंकले घटेर दुई हजार ६०९.६७ विन्दुमा पुगेको छ ।

बैंकिङ ११, विकास बैंक ८८, फाइनान्स १०९, होटल तथा पर्यटन ५१, हाइड्रोपावर ५२, जीवन बीमा १५, माइक्रोफाइनान्स ४३, उत्पादन ९२, अन्य ११, निर्जीवन बीमा ९२ र ब्यापार उपसमूह ४९ अंकले घटेको छ ।



आज न्यादी हाइड्रोपावरको सेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज विन नेपाल लघुवित्त र सिन्धु विकास बैंकको सेयर १० प्रतिशतले बढेको छ ।


यस दिन ३०१ कम्पनीको ८० लाख कित्ता सेयर ३ अर्ब ९९ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २८ पुस २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह