Logo

बैंक / बिमा /शेयर

सिन्धु विकास बैंकको अध्यक्षमा निभा डंगोल श्रेष्ठ चयन


GDP नेपाल
   १७ असार २०८१, आइतबार


काठमाडौँ । सिन्धु विकास बैंकको अध्यक्षमा निभा डंगोल श्रेष्ठ चयन भएकि छन् । कम्पनीको गत असार १३ सम्पन्न सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।

साथै कम्पनीले यसअघि सञ्चालक समितिको तत्कालिन अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ अध्यक्ष तथा सञ्चालकमा हाल नरहेको जानकारी दिएको छ।

प्रकाशित : १७ असार २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह