काठमाडौँ । नबिल बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न लागेको छ। यसका लागि बेंकले नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
कम्पनीले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि गत असार १४ गते सेबोनमा निवेदन दिएको हो। ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ।
प्रतिक्रिया