Logo

बैंक / बिमा /शेयर

कामना सेवा विकास बैंकको १ लाख ४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   २१ असार २०८१, बिहिबार


काठमाडौँ । कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले १ लाख ४ हजार ८८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक स.स्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेमा अन्य व्यक्ति, संस्था वा कम्पनीलाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

प्रकाशित : २१ असार २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह