Logo

बैंक / बिमा /शेयर

नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   २१ असार २०८१, बिहिबार


काठमाडौँ । नेशनल लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा आएको छ । लघुवित्तले संस्थापक सेयरधनीहरूको नाममा रहेको ३८ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र निवेदन पेस गर्न सक्नेछन् ।

तोकिएको अवधिमा संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेमा उक्त सेयर सर्वसाधारणमा बिक्री खुला गरिने लघुवित्तले जनाएको छ ।

प्रकाशित : २१ असार २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह