Logo

बैंक / बिमा /शेयर

सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   २४ असार २०८१, आइतबार


काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्रीमा आएको छ । लघुवित्तले २० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक जोकोही व्यक्ति वा संघसंस्थाले ३५ दिनभित्र संस्थाको कर्पोरेट कार्यालय ललितपुरमा या सेयर रजिस्ट्रार कुमारी क्यापिटल नक्साल, काठमाडौंमा निवदेन दिुनपर्नेछ ।

मूल्य भने बिक्रेता तोकेबमोजिम हुने संस्थाले जनाएको छ ।

प्रकाशित : २४ असार २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह