Logo

बिजनेस होम

द नाम्सका विद्यार्थी रोजन पाण्डेको जीपीए ४ !


GDP Nepal
   १२ असार २०७६, बिहिबार


काठमाडौं । गोंगबुस्थित नेशनल मोडल साइन्स स्कुल ९द नाम्स) का छात्र रोजन पाण्डेले जीपीए ४ ल्याएका छन् । विद्यालयले पाण्डे पढाइमा अब्बल विद्यार्थी भएको जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बिहीवार सार्वजनिक गरेको २०७५ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) परीक्षाको नतिजामा पाण्डे सर्वोत्कृष्ठ भएका हुन् ।

काठमाडौंको टोखा नगरपालिका वडा नं ९ गोंगबुमा रहेको द नाम्सको छात्र रोजन पाण्डे जीपीए चार ल्याएर नेपालकै अब्बल विद्यार्थी भएको दावी विद्यालयका सहायक प्रधानाध्यापक सुलभ शर्मा रिजालले बताएका छन् ।

प्रकाशित : १२ असार २०७६, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह