Logo

बैंक / बिमा /शेयर

एसियन लाइफ इन्स्योरेन्सको २ लाख ७१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   १४ श्रावण २०८१, सोमबार


काठमाडौ । एसियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा आएको छ । इन्स्योरेन्सले संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख ७१ हजार ४६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले १५ दिनभित्र इन्स्योरेन्सको मुख्य कार्यालय मैतिदेवी, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन पेश गर्नुपर्नेछ ।

कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३५० रुपैयाँ तोकेको छ ।

प्रकाशित : १४ श्रावण २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह