Logo

बैंक / बिमा /शेयर

निफ्राको १ लाख ८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   १८ श्रावण २०८१, शुक्रबार


काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को संस्थापक सेयर बिक्रीमा आएको छ । एनआइसी एसिया लघुवित्तले आफ्नो नाममा रहेको निफ्राको १ लाख ८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।


यसमा बैंकका विद्यमान संस्थापक, अन्य जो कोही व्यक्ति वा सघं सस्थाले पनि आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुकले ७ दिन भित्र बैंकको रजिष्टर्ड कार्यालय बानेश्वर, काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन दिनु पर्नेछ ।

प्रकाशित : १८ श्रावण २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह