Logo

विकास / पूर्वाधार

हिमपहिरोले थुन्यो बोक्सीखोला, स्थानीयलाई सर्तक रहन आग्रह


GDP नेपाल
   ७ भाद्र २०८१, शुक्रबार


काठमाडौँ । मुस्ताङमा हिमपहिरोका कारण खोला थुनिएको छ । मुस्ताको थासाङ गाउँपालिका २ कोबाङ गाउँमाथि धवलागिरी आईसफल क्षेत्र नजिक गएको हिमपहिरोले बोक्सीखोला थुनेको हो ।

स्थानीयका अनुसार बोक्सीखोला थुनिएसँगै ९ घर परिवारलाई सुरक्षित स्थलमा सारिएको छ । यस्तै, तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन प्रहरीले आग्रह समेत गरेको छ ।

प्रकाशित : ७ भाद्र २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह