Logo

विकास / पूर्वाधार

गुडिरहेको बसमाथि ढुंगा खस्दा २५ यात्रु घाइते


GDP नेपाल
   ७ भाद्र २०८१, शुक्रबार


काठमाडौं । मुग्लिङ-नारायणगढ सडक खण्डमा गुडिरहेको बसमाथि ढुंगा खस्दा दुर्घटना भएको छ ।

शुक्रवार दिउँसो भरतपुर–२९ सत्र किलोमा गौरबाट पोखरा गइरहेको ग २ ख ४७ नम्बरको बसमाथि ढुङ्गा खस्दा दुर्घटना भएको हो ।

सो दुर्घटनामा परी २५ जना यात्रु घाइते भएका छन् । घाइते यात्रुको उद्धार गरी उपचारका लागि भरतपुर पुर्‍याइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : ७ भाद्र २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह