Logo

बैंक / बिमा /शेयर

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सिइओमा अञ्जु श्रेष्ठ नियुक्त


GDP नेपाल
   ३० भाद्र २०८१, आइतबार


काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा अञ्जु श्रेष्ठ नियुक्त भएकी छन् ।

कम्पनी सञ्चालक समितिको भदौ २७ बसेको बसेको बैठकले श्रेष्ठलाई आगामी ४ वर्षे कार्यकालका लागि सीइओ नियुक्त गरेको हो । 

प्रकाशित : ३० भाद्र २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह