Logo

बिजनेस होम

बजाजको ग्रान्ड कार्निभलमा १० तोला चाँदी जित्ने मौका


GDP नेपाल
   ८ आश्विन २०८१, मंगलबार


काठमाडौँ । नेपालको लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवम बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीको ग्रान्ड कार्निभल सुरु भएको छ ।

दशैं तथा, तिहारको अवसर पारेर बजाजले असोज ७ देखि १२ गतेसम्म भृकुटीमण्डपमा कार्निभलको आयोजना गरेको हो ।

यसमा ग्राहकहरुले १८ भन्दा बढी भ्यालुएटर्सबाट ग्यारेन्टीको साथ् सर्वाधिक भ्यालुएसन पाउन सक्नेछन् । साथै सफारी क्यास अफर, तत्काल वित्तीय सुविधा हुनुको साथै हरेक दिन एक भाग्यशाली विजेताले लक्की ड्र मार्फत १० तोला चाँदी जित्ने मौका पाउन सक्नेछन् ।

यस ग्रान्ड कार्निभलमा ग्राहकहरुले आफ्नो पुरानो मोटरसाइकलसँग नयाँ बजाज बाईक खरिद र साटासाट गर्ने सुविधा पनि पाउने कम्पनीले जनाएको छ ।

प्रकाशित : ८ आश्विन २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह