Logo

बिजनेस होम

महासंघ पूर्वअध्यक्ष पाण्डेलाई पत्नीशोक


gdpnepal
   २३ आश्विन २०८१, बुधबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेलाई पत्नीशोक परेको छ ।

पाण्डेकी धर्मपत्नी उर्मिला पाण्डेको ७० वर्षको उमेरमा उपचारका क्रममा मंगलबार राति निधन भएको हो ।

स्व. पाण्डेको शवलाई बुधबार बिहान पशुपति आर्यघाटमा अन्त्येष्ठि गरिएको छ ।

पाण्डेका तीन छोरा पनि व्यवसायमा छन् ।

सिटिजन्स बैंकका अध्यक्ष प्रवलजंग पाण्डेसहित कैलास हेलिकप्टर प्रालिका प्रवन्ध निर्देशक प्रतापजंग पाण्डे र लोमस फर्मास्युटिकल्स प्रालिका कार्यकारी निर्देशक प्रज्वलजंग पाण्डेलाई मातृशोक परेको हो ।

 

प्रकाशित : २३ आश्विन २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह