Logo

बैंक / बिमा /शेयर

नेसनल लघुवित्तको संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   २३ आश्विन २०८१, बुधबार


काठमाडौं । नेसनल लघुवित्तको संस्थापक सेयर बिक्रीमा आएको छ । लघुवित्तले ३९ हजार ८११ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो ।

यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बनेपा–१०, काभ्रेपलाञ्चोकमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।


तोकिएको समयमा हाल कायम संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित : २३ आश्विन २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह