Logo

फोटो

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु (फोटोफिचर)


GDP नेपाल
   ८ कार्तिक २०८१, बिहिबार


काठमाडौँ । आजबाट १७ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ ।

फ्लोरिकल्चर एशोसिएसन नेपाल फ्यानले ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने नाराको साथ आजबाट जावलाखेलको खेल मैदानमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु गरेको हो ।

सो प्रतियोगितामा मिनियचर, स्पाईडर, रिफ्लेक्स, ईन्कर्भ, कट फ्लावर लगाएतका गोदावरीका विभिन्न प्रजातीको फूलहरु प्रर्दशनमा राखिएको छ ।

 

प्रकाशित : ८ कार्तिक २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह