Logo

बैंक / बिमा /शेयर

लक्ष्मी सनराइज बैंकको संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   ३ मंसिर २०८१, सोमबार


काठमाडौं । लक्ष्मी सनराइज बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले ४० लाख ६१ हजार ४२९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले ३५ दिनभित्र बैंकको मुख्य कार्यालय, हात्तीसार काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई निवेदन पेश गर्नुपर्नेछ ।


तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद निवेदन नआएमा अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।


प्रकाशित : ३ मंसिर २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह