Logo

बैंक / बिमा /शेयर

सूर्योदय वोमी लघुवित्तको लाभांश घोषणा


GDP नेपाल
   ५ मंसिर २०८१, बुधबार


काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र कर सहित १ प्रतिशत नगद गरी कुल ७ प्रतिशत लाभांश घोषणा गरेको हो ।

प्रस्तावित लाभांश राष्ट्र बैंक र कम्पनीको आगामी साधारण सभाबाट स्वीकृत भएपछि सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित : ५ मंसिर २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह