काठमाडौं । सिटी होटल लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ ।
कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समिति बैठकले ८० प्रतिशत अर्थात, १० बराबर ८ को सेयर अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको हो । उक्त प्रस्ताव यस कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि थप प्रक्रिया अघि बढ्ने छ ।
प्रतिक्रिया