Logo

बैंक / बिमा /शेयर

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   १६ मंसिर २०८१, आइतबार


काठमाडौं । कुमारी बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको २९ हजार ५४४ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक अन्य संस्थापक सेयरधनीहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय टंगाल, काठमाडौं वा शेयर रजिष्टार कुमारी क्यापिटलको कार्यालय,नक्साल,काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको समयमा संस्थापकबाट आवेदन नआएमा अन्य व्यक्ति तथा संस्थाहरुमा सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित : १६ मंसिर २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह