Logo

बैंक / बिमा /शेयर

साना किसान विकास लघुवित्तको लाभांश घोषणा


GDP नेपाल
   १७ मंसिर २०८१, सोमबार


काठमाडौं । साना किसान विकास लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई १३.३० प्रतिशत बोनस सेयर र कर तिर्न ०.७० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।


प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रकाशित : १७ मंसिर २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह