काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेमाथि निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार भैरहेको आरोप लगाएका छन् ।
उनले रविमाथि भैरहेको व्यवहारप्रति निन्दा गर्दै त्यस प्रकारको व्यवहार रोक्न सरकारसँग आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा पोष्ट गर्दै उनले भनेका छन्ः
प्रतिक्रिया