Logo

मुख्य समाचार

रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति


GDP नेपाल
   २७ मंसिर २०८१, बिहिबार


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत, कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

लामिछाने गत कार्तिक २ गते सहकारी ठगी प्रकरणमा काठमाडौँबाट पक्राउ परेका थिए ।

प्रकाशित : २७ मंसिर २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह