काठमाडौं । बेस्ट फाइनान्स कम्पनी लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा शैलेन्द्र वादे श्रेष्ठ नियुक्त भएका छन् ।
कम्पनी सञ्चालक समितिको बैठकले श्रेष्ठलाई कामु सीईओमा नियुक्त गरेको हो ।
बैंक / बिमा /शेयर

प्रकाशित : १ पुस २०८१, सोमबार
प्रतिक्रिया