Logo

बैंक / बिमा /शेयर

एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   १८ माघ २०८१, शुक्रबार


काठमाडौं। एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ५१ हजार ७४६ कित्ता सेयर बिक्रीमा ल्याएको हो।

उक्त सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवश्यक कागजात सहित ७ दिनभित्र काठमाडौंको बालुवाटारस्थित एनएमबि क्यापिटल लिमिटेडको कार्यालयमा निवेदन दिन सक्नेछन् ।

सेयर खरिदका लागि निवेदन दिएपछि आपसी सहमतिमा मात्रै सेयर खरिद बिक्री पक्रिया अघि बढाइने बैंकले जनाएको छ।

प्रकाशित : १८ माघ २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह