Logo

बैंक / बिमा /शेयर

सिद्धार्थ प्रिमियर इन्सुरेन्सको लाभांश घोषणा


GDP नेपाल
   २२ माघ २०८१, मंगलबार


काठमाडौं । सिद्धार्थ प्रिमियर इन्सुरेन्सले लाभांश घोषणा गरेको छ ।

कम्पनीको  माघ २१ गते बसेको सञ्चालक समिति बैठकले ३० प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो ।

उक्त प्रस्ताव नेपाल बिमा प्राधिकरण र यस कम्पनीको आगामी साधारण सभाले स्वीकृत गरेपछि सेयरधनीलाई वितरण हुनेछ । 

प्रकाशित : २२ माघ २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह