Logo

बैंक / बिमा /शेयर

मातृभूमि लघुवित्तले लाभांश वितरण नगर्ने


GDP नेपाल
   २ चैत्र २०८१, आइतबार


काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

प्रकाशित : २ चैत्र २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह