Logo

बैंक / बिमा /शेयर

आइजीआई प्रुडेन्सियल इन्सुरेन्सको संस्थापक सेयर लिलामीमा


GDP नेपाल
   ४ चैत्र २०८१, मंगलबार


काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्सुरेन्स कम्पनीको संस्थापक सेयर बिक्रीमा आएको छ । इन्सुरेन्सले ८० हजार कित्ता संस्थापक सेयर लिलामी मार्फत बिक्री खुला गरेको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले न्यूनतम ८० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

सेयरको प्रतिकित्ता भाउ न्यूनतम २०५ रुपैयाँ तोकिएको छ ।

आवेदकले बिक्री प्रबन्धक प्रभु क्यापिटल, कमलादी काठमाडौं चैत १२ गतेसम्म पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ ।

प्रकाशित : ४ चैत्र २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह