Logo

मुख्य समाचार

काठमाडौंका कहाँ कहाँ कर्फ्यु ?


gdpnepal
   १४ चैत्र २०८१, शुक्रबार


काठमाडौं । काठमाडौंमा कर्फ्यु लागेको छ ।

प्रमुख जिल्ला अधिकारीबाट जारी भएको कर्फ्यू आदेश अनुसार शुक्रबार अपरान्ह ४:२५ बजेदेखि मिति रातीको १० बजेसम्म कर्फ्यु लागेको हो ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिकाभित्र देहायका चार किल्ला तोकी सो सीमाना भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ । 

यी क्षेत्रमा कर्फ्यु लागेको छ:

क) बानेश्वर तिनकुने क्षेत्र:- 

• गौशालादेखी एयरपोर्ट, गैरीधारा, तीनकुने हुदै कोटेश्वर, 

• कोटेश्वरदेखी जडिबुटी पुल, 

• कोटेश्वरबाट बालकुमारी पुलसम्म, 

• बानेश्वर चोकदेखी शंखमुल पुलसम्म, 

• गौशाला चोकदेखी पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म । 

 

प्रकाशित : १४ चैत्र २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह