Logo

सेयर बजार

सामान्य अंकले बढ्यो सेयर बजार, झण्डै ८ अर्बको कारोबार


GDP नेपाल
   २० चैत्र २०८१, बिहिबार


काठमाडौं । बिहिबार सेयर बजार परिसूचक नेप्से ३.३५ अंकले बढेर दुई हजार ७०३.३९ विन्दुमा पुगेको छ ।






बैंकिङ १३, हाइड्रोपावर १, निर्जीवन बीमा ७२, र अन्य उपसमूह ३५ अंकले बढेको छ ।
विकास बैंक ९, फाइनान्स ४१, होटल तथा पर्यटन ८, जीवन बीमा ९०, माइक्रोफाइनान्स १८, उत्पादन ३५ र व्यापार उपसमूह ८१ अंकले घटेको छ ।

आज ग्रिन भेन्चर्स लिमिटेडको सेयर सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज उपकार लघुवित्तको सेयर ७.८५ प्रतिशतले घटेको छ ।



यस दिन ३२४ कम्पनीको एक करोड ५५ लाख कित्ता सेयर ७ अर्ब ८४ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २० चैत्र २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह