काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले जेठ १० वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल सारथी, धुलिखेल काभ्रेपलाञ्चोकमा बिहान ११ बजेदेखि सुरु हुने छ ।
कम्पनीले लाभांशसम्बन्धी कुनै पनि प्रस्ताव गरेको छैन । सभामा आर्थिक वर्ष २०८०/८१ सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारीत गर्ने, आव २०८०/८१ लेखा परिक्षण प्रतिवेदन, वासलात, तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरु लगायतका संलग्न अनुसुचीहरु समेत पारित गर्ने प्रस्ताव छ ।










प्रतिक्रिया