Logo

बैंक / बिमा /शेयर

प्रभु महालक्ष्मी लाइफको लाभांश घोषणा


GDP नेपाल
   १९ बैशाख २०८२, शुक्रबार


काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले लाभांश घोषणा गरेको छ ।

इन्सुरेन्स सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ८ प्रतिशत बोनस सेयर र ०.४२१ नगद लाभांश (कर तिर्न) गरी कुल ८.४२१ प्रतिशत लाभांश घोषणा गरेको हो ।

उक्त प्रस्ताव नेपाल बिमा प्राधिकरण र यस कम्पनीको आगामी साधारण सभाले स्वीकृत गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।

प्रकाशित : १९ बैशाख २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह