काठमाडौं । हिमालयन हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले विदयुत नियमन आयोगसँग उक्त प्रस्तावका लागि स्वीकृति मागेको छ ।
हाल कम्पनीको पुँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँ रहेको छ । हकप्रदपछि चुक्ता पुँजी २ अर्ब १९ करोड रुपैयाँ पुग्नेछ ।










प्रतिक्रिया