Logo

बैंक / बिमा /शेयर

सर्वोत्तम सिमेन्टको खुद नाफा ६० करोड ३० लाख


GDP नेपाल
   २ जेष्ठ २०८२, बिहिबार


काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६० करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

गत वर्षको यसैअवधिको तुलनामा कम्पनीको नाफा ३९९.३३ प्रतिशतले धेरै हो । गत वर्ष कम्पनीले १२ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यस्तै, कम्पनीको सञ्चालन आम्दानी ४ अर्ब ५५ करोडबाट बढेर ६ अर्ब ८१ करोड पुगेको छ । वित्तीय खर्च ३० करोड ४७ लाखबाट घटेर २२ करोड ७० लाख कायम भएको छ । यस सिमेन्टको चुक्ता पुँजी ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ र अदर इक्विटीमा ४ अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १२।७० रुपैयाँले बढेर १६.१६ रुपैयाँ पुगको छ । प्रतिसेयर नेटवर्थ भने १९३.९३ रुपैयाँ रहेको छ ।

प्रकाशित : २ जेष्ठ २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह