Logo

सेयर बजार

सेयर बजारमा ७.९४ अंकको गिरावट, कारोबारमा भने वृद्धि


GDP नेपाल
   ८ जेष्ठ २०८२, बुधबार


काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से ७.९४ अंकले घटेर दुई हजार ६६९.५१ विन्दुमा पुगेको छ ।






फाइनान्स ५, होटल तथा पर्यटन ८, हाइड्रोपावर ३५, जीवन बीमा २१ , उत्पादन ४९, निर्जीवन बीमा २, माइक्रोफाइनान्स २४, अन्य १५ र व्यापार उपसमूह २२ अंकले घटेको छ ।
त्यस्तै, आज बैंकिङ ३ र विकास बैंक ८ अंकले बढेको छ ।


आज स्वेतगंगा हाइड्रोपावरको सेयर सबैभन्दा धेरै ८.३२ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर १० प्रतिशतले बढेको छ। 



यस दिन ३१६ कम्पनीको दुई करोड ३० लाख कित्ता सेयर १० अर्ब ६९ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ८ जेष्ठ २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह