काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले ४० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले जेठ २५ गतेसम्म बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल, बाटुलेघर डिल्लीबजार काठमाडौंमा पुग्ने गरी आवेदन दिन सक्नेछन् ।
यसमा न्यूनतम ११० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।










प्रतिक्रिया