Logo

सेयर बजार

एकल अंकले घट्यो सेयर बजार, ७ अर्ब ९७ करोडको कारोबार


GDP नेपाल
   २३ जेष्ठ २०८२, बिहिबार


काठमाडौं । बिहिबार सेयर बजार परिसूचक नेप्से ५.९९ अंकले घटेर दुई हजार ६४०.९६ विन्दुमा पुगेको छ ।









बैंकिङ ६, विकास बैंक १५, फाइनान्स ७, होटल तथा पर्यटन ३२, जीवन बीमा ७३, उत्पादन ७५, माइक्रोफाइनान्स १९, निर्जीवन बीमा १५, व्यापार ३६ र अन्य उपसमूह १५ अंकले घटेको छ ।
त्यस्तै, आज
हाइड्रोपावर उपसमूह भने ३८ अंकले बढेको छ ।



आज ओम मेगाश्रीको सेयर सबैभन्दा धेरै ९.३० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज रिभर फल्स पावरको सेयर १० प्रतिशतले बढेको छ ।








यस दिन ३११ कम्पनीको एक करोड ७१ लाख कित्ता सेयर ७ अर्ब ९७ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २३ जेष्ठ २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह