Logo

बैंक / बिमा /शेयर

अभियान लघुवित्तले लाभांश वितरण नगर्ने


GDP नेपाल
   २९ जेष्ठ २०८२, बुधबार


काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले गत लाभांश वितरण नगर्ने निर्णय गरेको हो । यस्तै, बैठकले वित्तीय विवरण पारित गरेको छ ।

प्रकाशित : २९ जेष्ठ २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह