Logo

कर्पोरेट-बजार

१३ सय रुपैयाँले बढ्यो सुनको मूल्य


GDP नेपाल
   २९ जेष्ठ २०८२, बुधबार


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य १३ सय रुपैयाँले बढ़ेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १३०० रुपैयाले बढ़ेको हो ।

महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।

बुधवार चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलवार कारोबार भएको प्रतितोला २ हजार १६५ रुपैयाँमाने बुधवार चाँदी कारोबार भड़रहेको हो । इस दिन प्रति १० ग्राम सुनको मूल्य १ लाख ६४ हजार १० रुपैयाँ र प्रति १० ग्राम चांदीको मूल्य १ हजार ८ सय ५६ रुपैयाँ कायम भएको छ ।

प्रकाशित : २९ जेष्ठ २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह