Logo

कर्पोरेट-बजार

सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, पसलहरु पुनः सञ्चालनमा


GDP नेपाल
   ५ असार २०८२, बिहिबार


काठमाडौं । सरकारले माग सम्बोधन नगरेपनि सुनचाँदी व्यवसायीले हालका लागि आन्दोलन स्थगित गरेका छन् ।

बुधबार सम्पन्न संयुक्त राष्ट्रिय भेलाले आन्दोलन रोक्ने निर्णय गरेपछि बिहीबारदेखि काठमाडौँसहित बागमती प्रदेशका पसल पुनः सञ्चालनमा आएका छन् ।

महासंघले असार मसान्तसम्मका लागि अल्टिमेटम दिएको छ । व्यवसायीले सुनमा लगाइएको २५ विलासिता कर र हिरा–रत्नमा लगाइएको १३५ भ्याट हटाउन, साथै नेपाल–भारतबीच सुनको भन्सार दर समान बनाउन सरकारलाई आग्रह गरेका छन् । माग सम्बोधन नभए सशक्त आन्दोलनको चेतावनी दिइएको छ ।

प्रकाशित : ५ असार २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह