Logo

बिजनेस होम

पार्वत गुरुङ पत्नी सरस्वती राई उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य मनोनीत


gdpnepal
   १३ असार २०८२, शुक्रबार


 

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्यमा सरस्वती राई मनोनित भएकी छन् ।

चन्द्रागिरी हिल्स काठमाडौंमा जारी महासंघ बैठकले राईलाई सदस्यमा मनोनीत गरेको हो।

राई नेपाल हर्बल एशोसियसनका केन्द्रीय अध्यक्ष  हुन्।

मनोनित सदस्य राई पूर्वमन्त्री तथा एमाले नेता पार्वत गुरुङकी धर्मपत्नी हुन्।

गुरुङ पनि हर्बल एशोसिएसनका पूर्वअध्यक्ष हुन् ।

प्रकाशित : १३ असार २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह