Logo

कर्पोरेट-बजार

प्रतितोला २९ सय रुपैयाँले घट्यो सुनको मूल्य


GDP नेपाल
   १३ असार २०८२, शुक्रबार


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य २९ सय रुपैयाँले घटेकोे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २९ सय रुपैयाँले घटेर १ लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी पनि तोलामा १० रुपैयाँले घटेर २१ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबार चाँदी प्रतितोला २१ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित : १३ असार २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह