Logo

कर्पोरेट-बजार

बीमा प्राधिकरणको सञ्चालक सदस्यबाट पोखरेलले दिइन् राजीनामा


GDP नेपाल
   ८ श्रावण २०८२, बुधबार


काठमाडौँ । नेपाल बीमा प्राधिकरणकी सञ्चालक सदस्य राधा कुमारी पोखरेलले राजीनामा दिएकी छन्। पोखरेलले स्वास्थ्यमा समस्या आएका कारण बोर्डको बैठकमा सहभागी हुन नसकेको बताउँदै राजीनामा दिएकी हुन् ।

उनको राजीनामा स्वीकृत भएको छ । पोखरेललाई गत चैत १ गतेदेखि चार वर्षका लागि महिला सञ्चालकमा अर्थमन्त्री स्तरीय निर्णय अनुसार नियुक्त गरिएको थियो ।

प्रकाशित : ८ श्रावण २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह