Logo

कर्पोरेट-बजार

सुनको मूल्य घट्यो, चाँदी बढ्यो


GDP नेपाल
   २६ श्रावण २०८२, आइतबार


काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुज प्रतितोला दुई सय रूपैयाँले घटेर एक लाख ९९ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने प्रतितोला पाँच रूपैयाँले बढेको छ। आज चाँदी २३ सय ३० रूपैयाँमा कारोबार भइहेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३३ सय ९८ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३८.३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित : २६ श्रावण २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह