Logo

राजनीति

रमेश लेखकको घरमा तोडफोड


GDP नेपाल
   २४ भाद्र २०८२, मंगलबार


काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा प्रदर्शनकारीहरूले तोडफोड गरेका छन् ।

नैकाप स्थित लेखकको घरमा युवाहरुले तोडफोडसहित आगजनी प्रयास गरेको सचिवालयले जनाएको छ । लेखकको घर अगाडि प्रदर्शन भइरहेको छ ।

काठमाडौँको नयाँ बानेश्वर र माइतीघरमा जेनजीको प्रदर्शनमा सहभागी १९ जनाको मृत्यु भएपछि आन्दोलन झन् भड्किएको हो भने यसैकारण लेखकले सोमबार साँझ राजीनामा पनि दिएका थिए ।

प्रकाशित : २४ भाद्र २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह